हेटौँडा २४ पुस,

प्रहरीले आफनै नवजात शिशुको हत्या गरेको आरोपमा एक महिलालाई पक्राउ गरेको छ ।

प्रहरीले आफैंले जन्माएको शिशुको हत्या गरेको अभियोगमा बकैया गाँउपालिका–६ भ¥याङे खोला बस्ने ३१ वर्षीया बिना घलानलाई प्रहरीले पक्राउ गरेको हो ।

घलानले आइतबार आफैँले जन्माएको शिशुको हत्या गरी घर नजिकै खोल्सामा फालेको खबर प्राप्त हुनासाथ खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जनाएको छ ।