डा गोविन्द केसी

प्रा.डा. गोविन्द केसीलाई पक्राउ गर्न सर्वोच्च अदालतले आदेश दिएको छ ।

प्रधानन्यायाधीश गोपाल पराजुलीको राजीनामा माग्दै सोमबार अनशन बसेकै दिन केसीलाई पक्रन सर्वोच्चले पूर्जी काटेको हो ।