file photo

२२ पुस,तनावले धेरै रोगहरु निम्त्याउने गर्छ ।

-तनावले पेटमा एसिड बढाउँछ । लामो समयसम्म तनाव कायम रहेमा अल्सर नै निम्त्याउँछ ।

-तनावले मुटुको धड्कन बढ्ने, ब्लडप्रेसर हाई हुने, छाती दुख्ने र हृदयघातसमेत हुनसक्छ ।

-तनावका कारण टाउको दख्ने, कम्मर दुख्ने, छालाका रोग लाग्नेजस्ता शारीरिक समस्या हुन्छ ।

-तनावले निद्रा नलाग्ने, डिप्रसन हुने तथा चिन्ता बढ्ने मानसिक समस्या निम्तिन्छ ।

-निरन्तर तनावमा रहँदा मदिरा सेवन तथा लागुपदार्थ दुव्र्यसनको लत लाग्ने खतरा हुन्छ ।नयाँ पत्रिकाबाट