सांकेतिक तस्बिर

पुस २२,पुर्वी तराईमा शीतलहरुसँगै बढेको चिसोले कठ्यांग्रिएर एक सातामा नौजनाको ज्यान भएको छ ।यसरी ज्यान गुमाउनेमो सप्तरी ६ र रौतहटका ३ जना छन् ।

दिउँसोमा हुस्सु र रातिमा शीतलहरुले केही दिनयता तराई मधेसको जनजीवन प्रभावित भएको छ ।चिसोका कारण बालबालिका र वृद्ध बिरामी पर्न थालेका छन् ।, आजको नागरिकमा यो खबर छ ।