२१ पुष एजेन्सी, इजिप्ट र लिभरपुलका स्ट्राइकर मोहम्मद सालाह यस बर्ष, अफ्रिकी बर्ष खेलाडी घोषित भएका छन । उनले यस अवार्डका लागि लिभरपुलका साथी सादिओ माने लाई पछी पारेका हुन् ।
उनी लिभरपूलमा जान अघि रोमानिया टोलीको एक मुख्य खेलाडी थिए। सालाह गर्मीमा इटालियन साइड एएस रोमानाबाट लिभरपुल गए पछी २०१७-१८ सिजनको लागि शीर्ष-चार अन्त्यमा राख्ने मुख्य भूमिका खेलिरहेका छन्। जारी सिजनमा उनले २९औं खेल्मा २३ गोल गरिसकेका छन् ।
सालाह यस अघी लिभरपुल लेजेन्ड रोजर ह्न्ट्ले बनाएको १९६१-६२ सिजनको २३ गोल को कृतिमान जनवरी मै पुग्न सफल भएका छन् ।
प्रतिक्रिया दिनुहोस्
कमेन्टहरु बन्द गरिएको छ ।