२१ पुष,मन्त्रिपरिषद्को आकष्मिक बैठक अहिले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसिरहेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाका प्रेस सल्लाहकार गोविन्द परियारका अनुसार अपरान्ह पौने पाँच बजेदेखि मन्त्रिपरिषद्को बैठक बसिरहेको छ ।

यो बैठकले सातवटा प्रदेशका प्रमुख तोक्ने बताइएको छ । त्यसैगरी राष्ट्रिय सभा निर्वाचनको मिति पनि आजको बैठकमा घोषणा गरिने जनाइएको छ ।