२० पुष,बलिउड सुपरस्टार साहरुख खान यो बर्ष दर्शकलाई सरप्राइज गर्न नया अवतारमा देखींदैछन् ।सन् २०१७ मा साहरुखको खासै धुम मच्चाउने फिल्म नआएपनि यो नया वर्षमा उनको नयाँ चलचित्र ‘जिरो’ हालै टिजर सार्बजनीक गरीएकोले दर्शकको साथ पाउने आश गरीएको छ ।
चलचित्र ‘जिरो’मा साहरुख खान होचो व्यक्तिको भूमिकामा छन् ।चलचित्रमा साहरुखको जोडीको रुपमौ अनुष्का शर्मा र कट्रिना कैफ रहेका छन् ।चलचित्र डिसेम्बर २१ मा रिलिज हुँदैछ ।
प्रतिक्रिया दिनुहोस्
कमेन्टहरु बन्द गरिएको छ ।