मकवानपुर उद्योग वाणिज्य संघको जारी मतगणनामा वाणिज्य तर्फको उपाध्यक्षमा कृष्ण गप्ता अग्रवाल ६ सय ३३ मत सहित विजयी भएका छन् । उनको प्रतिस्पर्धी दिपकशर्मा ढकालले ५ सय ४ मत प्राप्त गरे ।
यस्तो छ मत परिणाम
कृष्ण गुप्ता अग्रवाल : उपाध्यक्ष विजयी ६३३
कृष्ण प्रसाद ढुगाना (५९१ (विजयी)
दिवश पराजुली (७२२ (विजयी)
अनिल अग्रवाल ८०६ (विजयी)
काव्यमणी अधिकारी (६९४ (विजयी)
रवि कडेंल शर्मा ५८० (विजयी)
माधव ज्ञवली ७३३ (विजयी)
कुलप्रसाद चौलागाई ७८७ (विजयी)
जावेद हुसेन ४१७
राजेन्द्र लामिछाने ५६६
पवन कुमार अग्रवाल ५००
मनोज कुमार जालान ५३४
दिलिस गोविन्द जोशी ५३७
अनिलभक्त श्रेष्ठ (५६१
रामेश्वर दास (४५९