हेटौँडा,१८ पुस
मकवानपुर उद्योग वाणिज्य संघको यसोसियट तर्फको उपाध्यक्षमा गणेश भेटवाल विजयी भएका छन् । उनले निकट्म प्रतिस्पर्धी उज्वल चौँलागाईलाई पराजित गरेका हुन् ।
भेटुवालले ५६ मत प्राप्त गर्दा चौँलागाईले ४६ मत मात्र प्राप्त गरे । त्यसैगरी सदस्यहरुमा विष्णु खनाल(६४), विष्णु गोपाल महर्जन(६२) तथा राजाराम कार्की (५०) तथा दिपक उप्रेती विजयी भए ।
प्रतिक्रिया दिनुहोस्
कमेन्टहरु बन्द गरिएको छ ।