१८ पुष,नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यालयको बैठक सुरु भएको छ ।बैठक केही समय अघि अध्यक्ष प्रचण्ड निवास खुमलटारमा सुरु भएको हो।

बैठकमा नेकपा एमाले सँगको पार्टी एकता, समसामयिक राजनीतिक परिस्थिति, सरकार गठन लगायतका विषयमा गहन छलफल हुने बताइएको छ ।त्यसैगरी बैठकमा पार्टी एकतामा विषयमा विभिन्न मोडेलमा र सरकारका सम्बन्धमा विस्तृत रुपमा छलफल एक नेताले जानकारी दिए ।