हेटौँडा,१८पुस,
मकवानपुर उद्योग वाणिज्य संघको निर्वाचन अन्र्तगत उद्योग तर्फको उपाध्यक्षमा माधव न्यौपाने विजयी भएका छन् । न्यौपानेले २ सउ ३० मत प्राप्त गर्दा उनको निकटत प्रतिस्पर्धी रविन्द्र घिमिरेले १ सय ६७ मत प्राप्त गरे । त्यसैगरी सदस्यहरुमा प्रमोदसिंह रानाभाटले (२९३), रुपकराज दाहाल (२६७), सन्तोष अर्याल (२५६) तथा नरेन्द्र भण्डारी(२४७) मत प्राप्त गर्दै विजयी बने ।

महिला आरक्षण तर्फ प्रतिमा श्रेष्ठले २७८ मत प्राप्त गर्दै विजयी बनेकी छिन्। चार जना सदस्यहरु रहने उधोग तर्फ उम्ेदवारी दिएका छत्तेन्द्र आचार्यले २ सय १७ मत पाएका थिए भने गंगा पौडेलले २ सय मत पाएका थिए । यस्तै राजु नेपाल २ सय १३ र निप्पु सर्राफले १ सय ४७ मत पाएका थिए ।