हेटौँडा,१७ पुस,
मकवानपुर उद्योग वाणिज्य संघको मत मतगणना भर्खर मात्र सुरु भएको छ । यसोसियट तर्फ मतगणना सुरु भएको हो । सुरुमा यसोसियट तर्फको मत गणना गरिने जनाईएको छ ।
१० बजेर २० मिनेटबाट सुरु भएको मतगणना भोली बिहान ६ बजेसम्म सम्पन्न हुने बताईएको छ ।

प्रतिक्रिया दिनुहोस्
कमेन्टहरु बन्द गरिएको छ ।