हेटौँडा १५ पुस,

मकवानपुर जिल्लाको हेटौंडा उप महानगरपालिका को आयोजना र सिर्जनशिल समाज नेपाल को सम्नवयमा हे.उ.नपा नगर स्तरीय सन्जाल गठन तथा पुनर्गठन कार्यक्रम गरिएको छ ।

आज नगर बाल सन्जाल मा लक्ष्मी भण्डारी को अध्यक्षता मा २१  सदस्य चयन गरिएको छ । बिगत केही समय देखि  सिर्जनशिल समाज नेपाल सहजकर्ता रुपमा रहेका सुवास रायमाझीले हे.उ.नपा का सबै वडा हरु बिधयल्य र समुदाय स्तरमा बाल कल्ब गठन पुनर्गठन तथा वडा संजाल गठन र अभिमुखिरन कार्य गर्दै यस नगर मा नगर स्तरिय सन्जाल गठन तथा पुनर्गठन गरिएको बताय ।

 

हे.उ.नपा मा सिर्जनशिल समाज नेपाल का सहजकर्ता रुपमा रहेका रायमाझीले हे.उ.नपा का सबै वडाहरु बिध्यलय र समुदाय स्तरमा बाल कल्ब गठन पुनर्गठन तथा वडा संजाल गठन र अभिमुखिरन कार्य गर्दै यस नगर मा नगर स्तरिय सन्जाल गठन तथा पुनर्गठन गरिएको छ ।