
१५ पुष,राष्ट्रिय प्रजातन्त्र पार्टीले समानुपातिक निर्वाचन प्रणाली तर्फको मत परिणामअनुसार प्रदेशमा तीन जनालाई छनोट गरेको छ ।
राप्रपाका प्रवक्ता सुशील श्रेष्ठका अनुसार प्रदेश नं. १ मा इन्दिरा राई, प्रदेश नं. ३ मा रिता माझी र प्रदेश नं. ६ मा सोशीला शाहीलाई छनोट गरिएको हो ।
प्रतिक्रिया दिनुहोस्
कमेन्टहरु बन्द गरिएको छ ।