हेटौँडा,५ पुस,
दुबईको अलआईनमा हुने एसियन चेस समितिको कार्यशाला गोष्ठीमा नेपालको प्रतिनिधित्व गर्दै नेपाल बुद्धीचाल संघका केन्द्रीय अध्यक्ष एकालाल श्रेष्ट र सचिव धर्म लामा युएइ को दुबई प्रस्थान गरेका छन्।
यही डिसेम्बर २० तारिक देखि २४ तारिक सम्म दुबईको अलआईनमा हुने गोष्ठीमा लामा र श्रेष्ठ त्यसतर्फ प्रस्थान गरेका हुन् ।
पाँच दिन सम्मको यस कार्यशालामा सहभागिता जनाउनको लागि एसियाका सबै देशका प्रतिनिधिहरु सहभागिता जनाउने बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्
कमेन्टहरु बन्द गरिएको छ ।