४ पुष,पुराना राजनीतिज्ञ तथा पूर्वमन्त्री हरिबहादुर थापाको मंगलबार बिहान निधन भएको छ,श्वासप्रश्वासका बिरामी थापाको मंगलबार बिहान चाबहिलस्थित मेडिकेयर अस्पतालमा निधन भएको हो ।