पौष ०३, २०७४ यौन सम्बन्ध बनाई रहेको अवस्थामा दुई जना अभिनेत्रीलाई हैदरवाद प्रहरीले पक्राउ गरेको छ । हैदरवादको उतरी जोनमा रहेको बंजरा पाँच तारे होटलबाट प्रोष्टीच्युशन रकेट चलाईरहेको सुचनाका आधारमा प्रहरीले छापामर्दा दुई जना नायिका सहित चार जनालाई रंगेहात पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा एक जना तमिल नायिका रहेकी छन् भने अर्की टिभी बंगाली सिरियलको नायिका रहेकी छन् । उनीहरुको साथबाट नगद ५० हजार र मोबाइल फोन समेत बरामद गरिएको छ । प्रहरीका अनुसार उनीहरुको साथमा रहेका दुई दलाललाई समेत पक्राउ गरिएको छ ।[एजेन्सी]
प्रतिक्रिया दिनुहोस्
कमेन्टहरु बन्द गरिएको छ ।