तस्बिरहरु : एजेन्सी

शारिरिकरुपमा कुनै न कुनै पक्षमा कमजोर रहेका व्यक्तिहरुलाई हेरिने दृष्टीकोण विश्वमा नै भिन्न छ । जति नै आधुनिकता बढेपनि यस्ता घटनाहरु जहाँ पनि घटिनै रहन्छ । यस्तै कथा छ अमेरिकामा बस्ने द्रु प्रेस्टा को  ।

शारिरिक उचाईमा मात्र एक मिटर अर्थात ३ फिट चार ईञ्च रहेकी प्रेस्टालाई कम उचाई भएकै कारण मानिसहरु उनलाई बल भनेर जिस्काउने गर्थे । तर आज २१ बर्षीय उनी फैशन इन्डष्ट्रीमा चर्चित अनि सफल मोडल भएकीछिन् ।

उनी अमेरिकामा होचो उचाई भएकी चर्चित मोडल हुन यतिबेला । कुनै समय मानिसहरुले उडाएको खिल्ली सहननसकी बसाई सर्दे हिडेकी उनको लोकप्रियता देखेर हरकोही लोभिने  गर्छन् ।हालै उनले आफनो सेक्सी र हट फोटो सेसन गरेकी छिन् । आउनुस हेरौ १ मिटर उचाई भएकी प्रेस्टाको हट एण्ड सेक्सी फोटोहरु

 

तस्बिरहरु : एजेन्सी