२ पुस,साफ यू–१५  महिला  फुटबल  च्याम्पियनसिपको  पहिलो खेलमा   आज नेपालले आयोजक बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ । फाइनल चरण पुग्ने लक्ष्यसहित बंगलादेश गएको नेपाली टोलीले घरेलु टोलीसँग अपरान्ह प्रतिस्पर्धा गर्नेछ ।

नेपाल र बंगलादेशबीचको खेल ढाकास्थित वीरश्रेष्ठ सहिद सिपाही मोहम्मद मोस्ताफा कमल स्टेडियममा नेपाली समयअनुसार दिउँसो २ : १५ मा सुरु हुनेछ ।

नेपाली टोली 

करिना दाहाल
वितिषा राजवंशी
पुष्पा गुरुङ
सरिश्मा थापा
मनमाया बिक
सुष्मा राई
सुरक्षा सिंह
सरस्वती हमाल
प्रिति राई
अस्मिता चौधरी
मुना मगर
निकिता थोकर
सबिता राना मगर
सुष्मा जिटी
अन्जली चन्द
अस्मिता रनपाल
निखिता धमला
सुप्रिया रजक
रिया बानु
अस्मिता गुरुङ
झरना नगरकोटी
मुख्य प्रशिक्षक – गंगा गुरुङ
प्रशिक्षक – पारस चौधरी
गोलकिपर प्रशिक्षक – विनोद महर्जन