

१ पुष,प्रतिनिधिसभा र प्रदेशसभाको समानुपातिकतर्फको अन्तिम नतिजा आज सकिने निर्वाचन आयोगले जनाएको छ। अब सुनसरी र सर्लाहीको मतगणना सकिन बाँकी रहेको आयोगका प्रवक्ता नवराज ढकालले बताए।
आज बिहान ९:०० बजे प्राप्त दलहरुको मत-
नेकपा एमाले : ३१,३०,४२९
नेपाली कांग्रेस : ३०,६८,३२४
माओवादी केन्द्र : १२,७४,५४४
संघीय समाजवादी फोरम : ४,५९,५९९
राष्ट्रिय जनता पार्टी राजपा : ४,४७,८७९
विवेकशील साझा पार्टी : २,११,५१४
राष्ट्रिय प्रजातन्त्र पार्टी : १,९३,९५५
राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक): ८७,५३३
नयाँ शक्ति पार्टी, नेपाल : ८०,७४२
राष्ट्रिय जनमोर्चा : ६२,०४५
अन्य: ३,४७,९२०
प्रतिक्रिया दिनुहोस्
कमेन्टहरु बन्द गरिएको छ ।