
२७ मंसिर,पहिलो र दोस्रो चरणमा मंसिर १० र २१ गते भएको प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनको पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फको मतगणना सम्पन्न भएको छ ।
प्रतिनिधिसभाको सुनसरी निर्वाचन क्षेत्र नं ३ को मतगणना आज सकिएसँगै प्रतिनिधिसभाको सबै ९१६५ वटै निर्वाचन क्षेत्रको मतगणना सम्पन्न भएको निर्वाचन आयोगले जनाएको छ ।
आयोगको सूचना प्रणाली व्यवस्थापन शाखाबाट प्राप्त जानकारीअनुसार, प्रदेशसभा सदस्य निर्वाचनको पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फ ३३० वटै निर्वाचन क्षेत्रको मतगणना पनि सकिएको हो ।
प्राप्त विवरणअनुसार प्रतिनिधिसभा सदस्य निर्वाचनको पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फ नेकपा एमाले का ८०, नेकपा माओवादी केन्द्रका ३६, नेपाली काँग्रेसका २३, राष्ट्रिय जनता पार्टी, नेपालका ११ र संघीय समाजवादी फोरम, नेपालका १० प्रतिनिधि निर्वाचित भइसकेको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए ।
यसैगरी नयाँ शक्ति पार्टी, नेपालका एक, नेपाल मजदूर किसान पार्टीका एक, राष्ट्रिय जनमोर्चाका एक र राष्ट्रिय प्रजातन्त्र पार्टीका एक प्रतिनिधि तथा स्वतन्त्र एक निर्वाचित भएका छन् । प्रतिनिधिसभा सदस्यमा पाँच महिला निर्वाचित भएका छन् ।
कुन दलले कहाँ र कति सीट जिते ?
एमालेले जितेको सीट
०१ माधवकुमार नेपाल, काठमाण्डौ -२
०२. कृष्णरबहादुर राई, काठमाण्डौ -३
०३. ईश्वर पोखरेल ईश्वर, काठमाण्डौ -५
०४. रामवीर मानन्धर, काठमाण्डौ -७
०५.जीवनराम श्रेष्ठो, काठमाण्डौ – ८
०६.कृष्णगोपाल श्रेष्ठ, काठमाण्डौ -९
०७. महेश बस्नेत, भक्तपुर -२
०८. नवराज सिलवाल, ललितपुर – १
०९. कृष्ण लाल महर्जन, ललितपुर – २
१०. शेरबहादुर तामाङ, सिन्धुपाल्चोक – २
११. गोकुल प्रसाद वाँस्कोटा, काभ्रेपलान्चोक – २
१२. नारायण प्रसाद खतिवडा, नुवाकोट – २
१३.केदार सिग्देल, तनहुँ – २
१४. घनश्याम खतिवडा, मोरंग -१
१५.सुरेन्द्रप्रसाद पाण्डे, चितवन – १
१६.दलबहादुर राना, पाल्पा – १
१७.छविलाल विश्वकर्मा, रुपन्देही – १
१८.राजेन्द्रकुमार राई, धनकुटा
१९.योगेशकुमार भट्टराई, ताप्लेजुङ
२०.केपी शर्मा ओली, झापा – ५
२१.लालबाबु पण्डित, मोरंग – ६
२२.भुपेन्द्रबहादुर थापा, म्याग्दी
२३.भैरवबहादुर सिंह बझाङ
२४.खेमप्रसाद लोहनी, धादिङ – २
२५.रघुबीर महासेठ, धनुषा – ४
२६. गणेशकुमार पहाडी, सिन्धुली – १
२७.कृष्ण प्रसाद दहाल, मकवानपुर – १
२८.लालप्रसाद साँवा लिम्बू , झापा – ४
२९.नारदमुनि राना,कैलाली – ५
३०.हृदयेश त्रिपाठी, नवलपरासी (प्र. ५) – १
३१.गोपालबहादुर बम, मुगू
३२.विशाल भट्टराई खोटाङ
३३. विष्णुह प्रसाद पौडेल, रुपन्देही – २
३४.गणेशसिंह ठगुन्ना, दार्चुला
३५.यज्ञबहादुर बोगटी, अछाम -२
३६.भानुभक्त ढकाल, मोरंग – ३
३७.गोकर्ण राज, गुल्मी -२
३८.नवराज रावत, सुर्खेत -२
३९.कृष्ण कुमार, तनहुँ -१
४०.पार्वत गुरुङ, दोलखा
४१.धनबहादुर बुढा, डोल्पा
४२.यज्ञराज सुनुवार, ओखलढुंगा
४३.घनश्याम भुसाल, रुपन्देही -३
४४.नरबहादुर धामी, कंचनपुर -२
४५.रविन्द्र राज शर्मा, दैलेख -१
४६.सुर्य प्रसाद पाठक, वाग्लुङ -१
४७. ध्रुवकुमार शाही, सुर्खेत -१
४८.हिराचन्द्र के.सी., दाङ -३
४९.पोल्देन छोपाङ गुरुङ्ग, मनाङ
५०,तिलबहादुर महत क्षेत्री, नवलपरासी (प्र. ४) – २
५१.भुमिप्रसाद त्रिपाठी, धादिङ – १
५२.दामोदर भण्डारी, बैतडी
५३. राजेन्द्रप्रसाद गौत्तम, संखुवासभा
५४. प्रदिप कुमार ज्ञवाली, गुल्मी – १
५५.बृजेश कुमार गुप्त्, कपिलवस्तु – २
५६.झलनाथ खनाल, ईलाम -१
५७. खगराज अधिकारी, कास्की – १
५८.रविन्द्र प्रसाद अधिकारी, कास्की -२
५९.विरोध खतिवडा, मकवानपुर – २
६०.लालबहादुर थापा, बाजुरा
६१. .पवित्रा निरौला (खरेल), झापा – २
६२.मेटमणि चौधरी, दाङ -१
६३.कृष्णभक्त पोख्रेल, चितवन – २
६४.भीमबहादुर रावल, अछाम -१
६५.लिलानाथ श्रेष्ठ, सिराहा -३
६६.बसन्त कुमार नेम्वाङ, पाँचथर -१
६७. नारायण प्रसाद मरासिनी, स्याङजा -१
६८. सुवासचन्द्र नेम्वाङ, ईलाम – २
६९. प्रेमबहादुर आले, डोटी
७०. जगतबहादुर सुनार (विश्वकर्मा), कास्की – ३
७१.राजबहादुर बुढाक्षेत्री, दैलेख -२
७२. भवानीप्रसाद खापुङ, तेह्रथुम –
७३.जयकुमार राई, सुनसरी -१
७४.प्रेम प्रसाद तुलाचन, मुस्ताङ – १
७५. झपटबहादुर रावल कैलाली २
७६. पद्मा अर्याल स्याङ्जा –२
७७.दीपकप्रकाश भट्ट, कञ्चनपुर-३
७८. पदम गिरी, पर्वत -१
७९ . नन्द लाल रोकाबाँके – ३
८० सोम प्रसाद पाण्डेय, पाल्पा – २
माओवादीबाट विजयी
०१. शक्तिबहादुर बस्नेत, जाजरकोट
०२. अग्निप्रसाद सापकोटा, सिन्धुपाल्चोक – १
०३. हितबहादुर तामाङ, नुवाकोट – १
०४. प्रभु साह, रौतहट – ३
०५.रा मेश्वररराय यादव, सर्लाही – ३
०६. गौरीशंकर चौधरी, कैलाली – ३
०७. सुदन किराती, भोजपुर – १
०८. पम्फा भुसाल, ललितपुर – ३
०९. सुरेन्द्रकुमार कार्की, झापा – १
१०. जनार्दन शर्मा, रुकुम (प्र. ६) – १
११. दुर्गबहादुर रावत, कालिकोट – १
१२. हरिराज अधिकारी, गोरखा – १
१३. देवेन्द्र पौडेल, वाग्लुङ – २
१४. गिरिराजमणि, पोखरेल, महोत्तरी – १
१५. श्यामकुमार, श्रेष्ठ्, रामेछाप – १
१६. महेश्वुरजंग, गहतराज (अथक) बाँके – १
१७. लेखराज भट्ट, कैलाली – ४
१८. बीना मगर, कंचनपुर – १
१९. सुरेशचन्द्र दास, सिराहा – २
२०. टोपबहादुर रायमाझी, अर्घाखाँची – १
२१. देव प्रसाद गुरुङ, लमजुङ – १
२२. टेकबहादुर बस्नेत, सल्यान – १
२३. शिवकुमार मंडल, केवट मोरंग – ५
२४. हरिवोलप्रसाद गजुरेल, सिन्धुली – २
२५. अमनलाल मोदी मोरंग – ४
२६. गंगाबहादुर तामाङ, काभ्रेपलान्चोक – १
२७. वर्षमान पुन, रोल्पा – १
२८. हेमकुमार राई, सोलुखुम्बु – १
२९. गजेन्द्रबहादुर महत, जुम्ला – १
३०. मातृकाप्रसाद यादव, धनुषा – १
३१. पुष्पकमल दाहाल, प्रचण्ड चितवन – ३
३२. कृष्णकबहादुर महरा, दाङ – २
३३. चक्रपाणी खनाल, कपिलवस्तु –
३४. सुरेशकुमार राई, उदयपुर – २
३५. सन्तकुमार थारु, बर्दिया – २
३६. कमला रोका, रुकुम (प्र. ५) – १
कांग्रेसबाट विजयी भएका
१. प्रकाशमान सिंह, काठमाण्डौ – १
२. गगनकुमार थापा, काठमाण्डौ – ४
३. भिमसेनदास प्रधान, काठमाण्डौ – ६
४. राजेन्द्रकुमार केसी, काठमाण्डौ – १०
५. मोहन आचार्य, रसुवा – १
६. मोहम्मद आफताब आलम, रौतहट – २
७. नारायण खड्का, उदयपुर – १
८. शशांक कोइराला, नवलपरासी (प्र. ४) – १
९. देवप्रसाद तिमलसेना, रौतहट – ४
१०. संजय कुमार गौतम, बर्दिया – १
११. प्रदिप गिरी, सिराहा – १
१२. देवेन्द्ररराज कंडेल, नवलपरासी (प्र. ५) – २
१३. ज्ञानेन्द्रबहादुर कार्की, सुनसरी – ४
१४. मिनेन्द्रप्रसाद रिजाल, मोरंग – २
१५. तेजुलाल चौधरी, सप्तरी – ४
१६. शेरबहादुर देउवा, डेलधुरा – १
१७. प्रमोदकुमार यादव, रुपन्देही – ४
१८. सिताराम महतो, सुनसरी – २
१९. भरतकुमार शाहा, रुपन्देही – ५
२०. उमाकान्त चौधरी, बारा – १
२१. अभिषेकप्रताप शाह, कपिलवस्तु – ३
२२. विजयकुमार गच्छदार, सुनिरी-३
२३. अमरेशकुमार सिह सर्लाही -४
संघीय समाजवादी फोरम
०१. डा. सूर्यनारायण यादव, सप्तरी – १
०२. रामवावु कुमार यादव, बारा – ३
०३. प्रदिप यादव, पर्सा – १
०४. हरिनारायण प्रसाद रौनियार , पर्सा – ३
०५. उमाशंकर अरगरिया, धनुषा – २
०६. यादव रामसहायप्रसाद यादव, बारा -२
०७. सुरेन्द्र कुमार यादव, महोत्तरी – ४
०८. बिमल प्रसाद श्रीवास्तव, पर्सा – २
०९, उपेन्द्र यादव, सप्तरी -२
१०. मोहम्मद ईश्तियाक राई, बाँके -२
राजपा
०१. अनिल कुमार झा, रौतहट -१
०२. प्रमोद साह, सर्लाही -१
०३. राजेन्द्र महतो, धनुषा -३
०४. लक्ष्मण लाल कर्ण, पर्सा – ४
०५. महिन्द्र राय यादव, सर्लाही – २
०६. चन्द्रकान्त चौधरी, सप्तरी – ३
०७. महन्थ ठाकुर, महोत्तरी – ३
०८. शरत सिंह भण्डारी, महोत्तरी – २
०९. राजकिशोर यादव, सिराहा – ४
१०. एकवाल मियाँ, बारा – ४
११. रेशमलाल चौधरी, कैलाली -१
नयाँ शक्ति
डा.बाबुराम भट्टरार्इ, गोरखा-२
राप्रपा
राजेन्द्र लिङ्देन, झापा-३
नेमकिपा
प्रेम सुवाल, भक्तपुर-१
राजमो
दुर्गा पौडेल, प्यूठान
स्वतन्त्र
छक्कबहादुर लामा, हुम्ला
प्रतिक्रिया दिनुहोस्
कमेन्टहरु बन्द गरिएको छ ।