जापानको चर्चिंत पत्रिकाले एमाले अध्यक्ष के पी ओलीको राजनैतिक सफलतालाई मुक्त कण्ठले प्रशंसा गरेको छ । एमाले अध्यक्ष केपी ओलीको राष्ट्रप्रतीको स्वाभीमानको प्रशंसा गर्दै ओलीलाई एसियाकै उत्कृस्ट राजनेताको रुपमा व्याख्या गरिएको छ ! भारतीय नाकाबन्दीको खुलेर विरोध गरेपछि नेपालमा ओलीको लोकप्रियता एकाएक बढेको हो ! केहि वर्ष अगाडी सम्म ओलीलाई भारतपरस्त नेताको रुपमा चित्रण गरिन्थ्यो ! भारतको एकाधिकार तोड्दै चीन सँग पारवहन सन्धि गरेपछि भारत ओली संग चिढिएको छ !
बाम गठबन्धनले आश्चर्यजनक जित निकालेपछि यतिबेला जताततै यसको चर्चा चुलिएको छ ! यसै विच जापानको एक चर्चित पत्रिकाले बाम गठबन्धन विजयी हुनुमा एमाले अध्यक्ष ओलीको राष्ट्रवादी छबी मुख्य कारण भएको विश्लेषण गरेको हो ! उनलाई एसियाकै उत्कृस्ट राजनेताको रुपमा चित्रण गरिएको छ !
प्रतिक्रिया दिनुहोस्
कमेन्टहरु बन्द गरिएको छ ।