गृह समाचार जापानको चर्चीत पत्रीकाले लेख्यो “ओली एसिया कै उत्कृस्ट राजनैतिक नेता“

जापानको चर्चीत पत्रीकाले लेख्यो “ओली एसिया कै उत्कृस्ट राजनैतिक नेता“

सेयर गर्नुहोस्

 जापानको चर्चिंत पत्रिकाले एमाले अध्यक्ष के पी ओलीको राजनैतिक सफलतालाई मुक्त कण्ठले प्रशंसा गरेको छ । एमाले अध्यक्ष केपी ओलीको राष्ट्रप्रतीको स्वाभीमानको प्रशंसा गर्दै ओलीलाई एसियाकै उत्कृस्ट राजनेताको रुपमा व्याख्या गरिएको छ ! भारतीय नाकाबन्दीको खुलेर विरोध गरेपछि नेपालमा ओलीको लोकप्रियता एकाएक बढेको हो ! केहि वर्ष अगाडी सम्म ओलीलाई भारतपरस्त नेताको रुपमा चित्रण गरिन्थ्यो ! भारतको एकाधिकार तोड्दै चीन सँग पारवहन सन्धि गरेपछि भारत ओली संग चिढिएको छ !

बाम गठबन्धनले आश्चर्यजनक जित निकालेपछि यतिबेला जताततै यसको चर्चा चुलिएको छ ! यसै विच जापानको एक चर्चित पत्रिकाले बाम गठबन्धन विजयी हुनुमा एमाले अध्यक्ष ओलीको राष्ट्रवादी छबी मुख्य कारण भएको विश्लेषण गरेको हो ! उनलाई एसियाकै उत्कृस्ट राजनेताको रुपमा चित्रण गरिएको छ !