

मंसिर २६ । एसीसी अन्डर सिक्सटिन क्रिकेट प्रतियोगिताको दोस्रो खेलमा आज नेपालले हङकङको सामना गर्नेछ । थाईल्याण्डमा जारी प्रतियोगिताको उपाधि दावेदारको रुपमा हेरिएको नेपाल लगातार दोस्रो जितको खोजिमा छ ।
सोमबार भएको पहिलो खेलमा नेपालले आयोजक थाईल्याडलाई १ सय ३३ रनले पराजित गर्दै विजयी शुरुवात गरेको हो ।
प्रतिक्रिया दिनुहोस्
कमेन्टहरु बन्द गरिएको छ ।