

सैनिक श्रीमान्लाई कुनै किसिमको आर्थिक सहयोग गर्न नसकेकी ३० वर्षीया सुमर्सले घरमै बसेर केही आम्दानी गर्ने सोच बनाएर एक वेबसाइटमार्फत आफ्ना कामोत्तेजक तस्बिरहरू अपलोड गर्न थालिन् । उनले गरेका पोस्ट बिस्तारै उक्त वेबसाइटमा लोकप्रिय हुनुका साथै मानिसहरूले उनका तस्बिर हेर्न पैसा तिर्न थाले, जसका कारण उनको मासिक आम्दानी ५ हजार डलर ९५ लाख १० हजार रुपैयाँ० भन्दा बढी हुन थालेको छ ।
हिजोआज उनको आम्दानीको स्रोत अझै बढेको छ । उनी अन्तरवार्ता दिन र कार्यक्रममा हिँड्न समेत भ्याउन छाडेकी छिन् । अहिले उनले आफ्ना तस्बिर इन्स्टाग्राममा पनि अपलोड गर्न थालेकी छिन् । उनका इन्स्टाग्राम सब्सक्राइबर नै १ लाख छन् । एजेन्सी
प्रतिक्रिया दिनुहोस्
कमेन्टहरु बन्द गरिएको छ ।