मंसिर २५ – प्रदेश नम्बर ३ का १३ जिल्लामा प्रत्यक्ष तर्फ प्रतिनिधिसभा र प्रदेशसभामा सबै क्षेत्रको नतिजा आएको छ । प्रत्यक्ष तर्फको अन्तिम नतिजा अनुसार नेकपा एमाले पहिलो पार्टी बनेको छ । एमालेले कुल ३३ प्रतिनिधिसभा क्षेत्र रहेको यो प्रदेशमा २० सिट जितेको छ ।वाम गठबन्धनको घटक माओवादी केन्द्रले सात सिटमा जित्दा नेपाली कांग्रेसले पाँच सिट जितेको छ । यस्तै नेपाल मजदुर किसान पार्टी एक सिटमा सीमित भएको छ ।प्रदेशसभा तर्फ ६६ क्षेत्र मध्ये एमालेले सबैभन्दा धेरै ४२ सिटी जितेको छ । यस्तै माओवादीले १५, नेपाली कांग्रेसले ७, नेपाल मजदुर किसान पार्टी र नयाँ शक्ति पार्टीले एक एक सिट जितेका छन् ।
कहाँ कसले जिते ?
काठमाडौं
क्षेत्र नं. १ : प्रकाशमा सिंह (कांग्रेस)
१ (क) दिपेन्द्र श्रेष्ठ (कांग्रेस)१ (ख) गणेशप्रसाद दुलाल (एमाले)
क्षेत्र नं. २ : माधवकुमार नेपाल (एमाले)
२. (क) सानुकुमार श्रेष्ठ (एमाले)२. (ख) मणिराम फुयाल (एमाले)
क्षेत्र नं. ३ : कृष्णबहादुर राई (एमाले)
३. (क) छिरिङ दोर्जे लामा (कांग्रेस)३. (ख) रामेश्वर फुयाल (एमाले)
क्षेत्र नं. ४ : गगनकुमार थापा (कांग्रेस)
४. (क) नरोत्म वैद्य (कांग्रेस)४. (ख) कुसुम कुमार कार्की ( एमाले)
क्षेत्र नं. ५ : इश्वर पोख्ररेल (एमाले)
५. (क) नारायणबहादुर शिलावल (एमाले)५. (ख) दिपक निरौला(एमाले)
क्षेत्र नं. ६ : भिमशेनदास प्रधान (कांग्रेस)
६. (क) केशव स्थापीत (एमाले)६. (ख) योगेन्द्रराज संग्रौला ( एमाले)
क्षेत्र नं. ७ : रामबीर मानन्धर (एमाले)
७. (क) वसन्तप्रसा मानन्धर (एमाले)७. (ख) प्रकाश क्षेष्ठ ( एमाले)
क्षेत्र नं. ८ : जीवनराम श्रेष्ठ (एमाले)
८. (क) राजेश शाक्य (एमाले)८. (ख) अष्टलक्ष्मी शाक्य (एमाले)
क्षेत्र नं. ९ : कृष्णगोपाल श्रेष्ठ (एमाले)
९. (क) अजय क्रान्ती शाक्य (एमाले)९. (ख) केशवप्रसाद पोख्रेल (एमाले)
क्षेत्र नं. १० : राजेन्द्रकुमार केसी (कांग्रेस)
१०. (क) पूकार महर्जन( कांग्रेस)१०. (ख) रामा आले मगर(एमाले)
ललितपुर
क्षेत्र नं. १ : नवराज सिलवाल (एमाले)
१. (क) लालकुमारी पुन (माओवादी केन्द्र)१. (ख) चेतनाथ संजेल (एमाले)
क्षेत्र नं. २ : कृष्णलाल महर्जन (एमाले)
२. (क) माधवप्रसाद पौडेल(एमाले)२. (ख) ज्ञानेन्द्र शाक्य (एमाले)
क्षेत्र नं. ३ : पम्फा भूषाल (माओवादी केन्द्र)
३. (क) राजकाजी महर्जन( माओवादी केन्द्र)३. (ख) जीवन खड्का(एमाले)
मकवानपुर
क्षेत्र नं. १ : कृष्णप्रसाद दाहाल (एमाले)
१. (क) प्रेमबहादुर पुलामी(माओवादी केन्द्र)१. (ख) डोरमणी पौडेल (एमाले)
क्षेत्र नं. २ : विरोध खतिवडा (एमाले)
२. (क) कुमारी मोक्तन(माओवादी केन्द्र)२. (ख) ईन्द्रबहादुर बाँनिया( कांग्रेस)
नुवाकोट
क्षेत्र नं. १ : हितबहादुर तामाङ (माओवादी केन्द्र)
१. (क) राधिका तामाङ(माओवादी केन्द्र)१. (ख) बद्री मैनाली(एमाले)
क्षेत्र नं. २ : नारायणप्रसाद खतिवडा (एमाले)
२. (क) केशवराज पाण्डे(एमाले)२. (ख) हिरानाथ खतिवडा (माओवादी केन्द्र)
रामेछाप
क्षेत्र नं. १ : श्यामकुमार श्रेष्ठ (माओवादी केन्द्र)
१. (क) शान्तिप्रसाद पौडेल(एमाले)१. (ख) कैलाशप्रसाद ढुंगेल(एमाले)
रसुवा
क्षेत्र नं. १ : मोहन आचार्य (कांग्रेस)
१. (क) प्रभात तामाङ (कांग्रेस)१. (ख) प्रेमबहादुर तामाङ(नयाँ शक्ति, नेपाल)
सिन्धुली
क्षेत्र नं. १ : गणेशकुमार पहाडी (एमाले)
१. (क) लेखनाथ दाहाल (माओवादी केन्द्र)१. (ख) प्रदिपकुमार कटुवाल क्षेत्री केसी(एमाले)
क्षेत्र नं. २ : हरिवोलप्रसाद गजुरेल (माओवादी केन्द्र)
२. (क) विनोदकुमार खड्का(एमाले)२. (ख) वुद्धिमान माझी(माओवादी केन्द्र)
सिन्धुपाल्चोक
क्षेत्र नं. १ : अग्निप्रसाद सापकोटा (माओवादी केन्द्र)
१. (क) अरुणप्रसाद नेपाल (एमाले)१. (ख) सरेश नेपाल (एमाले)
क्षेत्र नं. २ : शेरबहादुर तामाङ (एमाले)
२. (क) युवराज दुलाल (माओवादी केन्द्र)२. (ख) निमा लामा (कांग्रेस)
भक्तपुर
क्षेत्र न १ : प्रेम सुवाल (एमाले)
१ (क) हरिशरण लामिछाने(एमाले)१ (ख) सुरेन्द्रराज गोसाई( नेमकिपा)
क्षेत्र न २ : महेश बस्नेत(एमाले)
२ (क) शशीजंग थापा (एमाले)२ (ख) राजेन्द्रमान क्षेष्ठ (एमाले)
चितवन
क्षेत्र नं. १ : सुरेन्द्रप्रसाद पाण्डे (एमाले)
१. (क) दावादोर्जे (एमाले)१. (ख) कृष्णप्रसाद शर्मा खानाल (एमाले)
क्षेत्र नं. २ : कृष्णभक्त पोख्ररेल (एमाले)
२. (क) घनश्याम दाहाल (माओवादी केन्द्र)२. (ख) विजय सुवेदी ( एमाले)
क्षेत्र नं. ३ पुष्पकमल दाहाल प्रचण्ड (माओवादी केन्द्र)
३. (क) कृष्णप्रसाद भुर्तेल (एमाले)३. (ख) रामलाल महत्तो (माओवादी केन्द्र)
धादिङ
क्षेत्र नं. १ : भूमिप्रसाद त्रिपाठी (एमाले)
१. (क) राजेन्द्रप्रसाद पाण्डे (एमाले)१. (ख) शालिकराम जम्कट्टेल (माओवादी केन्द्र)
क्षेत्र नं. २ खेमप्रसाद लोहनी(एमाले)
२ . (क) रामकुमार अधिकारी(एमाले)२. (ख) जगतबहादुर सिंखडा (माओवादी केन्द्र)
दोलखा
क्षेत्र नं. १ :पार्वत गुरुङ (एमाले)
१ . (क) विशाल खड्का ( माओवादी केन्द्र)१. (ख) पशुपति चौलागाईं (एमाले)
काभ्रे
क्षेत्र नं. १ : गंगाबहादुर तामाङ (माओवादी केन्द्र)
१ . (क) रन्तप्रसाद ढकाल (माओवादी केन्द्र)१. (ख) चन्द्रबहादुर लामा (एमाले)
क्षेत्र नं. २ : गोकुलप्रसाद बाँस्कोट (एमाले)
२ . (क) लक्ष्मण लम्सार (एमाले)२. (ख) बसुन्धरा हुमागाईं (एमाले)
प्रतिक्रिया दिनुहोस्
कमेन्टहरु बन्द गरिएको छ ।