हेर्नुस यस्तो छ मकवानपुरको अहिलेसम्मको मत परिणाम
कृष्ण दाहाल र विरोध खतिवटा अगाडी
हेटौँडा,२३ मंसिर
हेटौँडामा जारी प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनको मतगणना जारी रहेको छ । ताजा अवस्थामा मकवानपुरको दुबै प्रतिनिधिसभामा वाम गठवन्धनको तर्फबाट एमालेका उम्मेद्वारहरु कृष्ण दाहाल र बिरोध खतिवडाको अग्रता कायम रहेको छ ।
हेरौ यस्तो छ अहिलेसम्मको मत परिणाम

भर्खमरै घाेषित अपडेट

मकवानपुर प्रतिनिधिसभा क्षेत्र नम्बर १
कमल थापा-१७०४१
कृष्ण दाहाल-१९३३३

१ (क)
प्रेमबहादुर पुलामी-१३०१८
धर्म लामिछाने-१३३५८

१(ख)
डाेरमणि पाैडेल- १३७४१
अशाेक शाक्य-१२५५१

प्रतिनिधिसभा २
बिराेध खतिवडा-२२०१७
महालक्ष्मी उपाध्याय-१७०९६

२ (क)
कुमारी माेक्तान-१७९५६
यतिराज सापकाेटा-१०४३०
२(ख)
इन्द्र बानियाँ-१४७१७
राजाराम स्याङ्तान-१३६१३