२३ मंसिर,बाँकेमा १४ किलो चरेशसहित ४ जना पक्राउ परेका छन।बाँकेको बैजनाथ गाउँपालिकाबाट शुक्रबार राति १४ किलो चरेससहित प्रहरीेले चार जनालाई पक्राउ गरेका हुन् । पक्राउ परेकामध्य जाजरकोट कुसे गाउँपालिका बस्ने वर्ष २७ का अर्जुन बस्नेत, वर्ष ३० का रामबहादुर खत्री, २२ वर्षका प्रेमबहादुर खत्री र अर्का ४३ वर्षका प्रेमबहादुर खत्रीलाई १४ केजी चरेशसहित पक्राउ गरिएको हो ।पक्राउ परेकाहरुलाई आवश्यक कार्वाही प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्
कमेन्टहरु बन्द गरिएको छ ।