२३ मंसिर,प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको मत परिणाम आइरहेको छ।प्राप्त पछिल्लो परिणामअनुसार वाम गठबन्धनले  प्रतिनिधि सभामा २६ र प्रदेश सभामा ३२ स्थानमा विजय हासिल गरिसकेका छन्।कांग्रेसले प्रतिनिधि सभामा ३ र प्रदेशसभामा ३ स्थानमा मात्र विजय हासिल गरेको छ।

यस्तै अग्रता लिइरहेका मध्ये नेकपा एमालेले ६२ स्थानाम अग्रता लिएका छन् भने माओवादी केन्द्रका २८ जना उम्मेद्वारले अग्रता लिइरहेका छन्।

नेपाली कांग्रेसका पनि २१ जनाले अग्रता लिइरहेका छन्।

प्रतिनिधि सभामा विजयी हुनेहरू

नेकपा एमाले विजयी भएका क्षेत्र

म्याग्दी- भुपेन्द्रबहादुर थापा (नेकपा एमाले)- २३ हजार ३०८ मत मनाङ- पाल्देन छोपाङ गुरुङ (नेकपा एमाले)- मुस्ताङ- प्रेमप्रसाद तुलाचन (नेकपा एमाले) मुगु- गोपालबहादुर बम (नेकपा एमाले)-१३ हजार ३४ मत बझाङ -भैरवबहादुर सिंह(एमाले) डोल्पा- धनबहादुर बुढा(एमाले)-११७६१ बाजुरा -लालबहादुर थापा (एमाले)-२८०५८ दार्चुला- गणशसिंह ठकुन्ना (एमाले)-२८९९८ बाग्लुङ -सूर्यराज पाठक (एमाले) ३३६५७ ताप्लेजुङ- योगेश भट्टराई(एमाले)२९४७९  ललितपुर- कृष्णलाल महर्जन -२७७१३ धादिङ १ -भूमी त्रिपाठी (४९१२१) काठमाडौं३:  कृष्णबहादुर राई -१९१६९ मोरङ ३: भानुभक्त ढकाल- ४२४१३ मोरङ ६: लालबाबु पण्डित-३३९४१ काठमाडौं ८:जीवनराम श्रेष्ठ(१३३०७) अोखलढुंगा: यज्ञराज सुनुवार(३२५८०) सिन्धुपाल्चोक २: शेरबहादुर तामाङ(३८४०१) मोरङ १:धनश्याम खतिवडा(३७५२४) काठमाडौं ९ :कृष्ण गोपाल श्रेष्ठ(२२८५२)  धादिङ २: खेमप्रसाद लोहनी(३६२५६) पाँचथर : वसन्तकुमार नेम्वाङ  ३८६४२ वैतडी: दामोदर भण्डारी ३९५२४ काठमाडाैं २: माधवकुमार नेपाल  २७३६६ दैलेख १: रविन्द्रराज शर्मा  २३७६७ दाेलखा: पार्वत गुरुङ ५५४५७ कास्की २: रविन्द्र अधिकारी २३६५६ गुल्मी २: गाेकर्ण विष्ट ३४६१८

माओवादीकेन्द्रले जितेका क्षेत्र

केन्द्र पूर्वी रूकुम- कमला रोका (माओवादी केन्द्र)-१० हजार ४ सय ३४ मत रुकुम पश्चिम-जनार्दन शर्मा(माओवादी)-३४४०२ बागलुङ २: देवेन्द्र पौडेल- २८८२७ सिन्धुपाल्चोक १: अग्नि सापकोटा (४०५०४) ललितपुर ३: पम्फा भुसाल(२४०३७) माेरङ ४: अमनलाल माेदी ३३५२९ लमजुङ : देव गुरुङ ३१८८७ जाजरकाेट: शक्तिबहादुर बस्नेत  ३२२८१ जुम्ला : गजेन्द्रबहादुर महत २२१७३ साेलुखुम्बू : हेमकुमार राई  २०९१२ माेरङ ५: शिबकुमार मण्डल २२९४५ कालिकाेट:दुर्गाबहादुर रावत २१११२ दाङ २ : कृष्णबहादुर महरा ३९९५९ अन्य हुम्ला- छक्कबहादुर लामा (स्वतन्त्र) बाबुराम भट्टराई नयाँ शक्ति नेपाल   ३१८०७

कांग्रेसले जितेका क्षेत्र

काठमाडौं १: प्रकाशमान सिंह (१०९३६) रसुवाः मोहन आचार्य- १४४५३ काठमाडौं ४-गगनकुमार थापा (२१५५१) काठमाडाैं १० राजनकुमार केसी  २४ १९० मिनेन्द्र रिजाल माेरङ ५  (३८८१९) काठमाडाैं ६ : भिमसेनदास प्रधान समाजवादी फाेरम उपेन्द्र यादव