मंसिर २३ । उपत्यकामा माओबादी केन्द्रले खाता खोलेको छ ।मंसिर २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा ललितपुर क्षेत्र नं.३ का बाम गठबन्धनका साझा उम्मेदवार पम्फा भुसाल बिजयी भएकी छिन ।क्षेत्र नं.३ मा १७०७ मन अन्तर सहित भुसालले जित हासिल गरेकी हुन् । भुसालले २४ हजार ३६ मत ल्याउदा कांग्रेसका मदन अमात्यले २२ हजार ३ सय २९ मत प्राप्त गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्
कमेन्टहरु बन्द गरिएको छ ।