२३ मंसिर,काठमाडौं क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेसका गगनकुमार थापा विजयी भएका छन्। उनले ३४१८ मतले विजयी भएका हुन्। थापाले २१५५८ मत पाए। उनक निकट्तम प्रतिद्वन्द्वी राजन भट्टराईले १८११० मत पाए।