हेटौँडा,२३, मंसिर, हेटौँडामा जारी प्रतिनिधिसभा तथा प्रदेशसभाको मत परिणाम आउने क्रम जारी रहेको छ । पछिल्लो समय प्राप्त जानकारी अनुसार मकवानपुरको प्रतिनिधिसभा क्षेत्र नंबर २ को प्रदेश(ख) मा इन्द्रबहादुर बाँनीयाले आफ्नो अग्रता कायम राखेका छन् । उनले प्रतिस्पर्धी वाम गठवन्धनका उम्मेद्वार राजाराम स्याङ्तान भन्दा ५ सय ४५ मतले अग्रता हाँसिल गरेका हुन् ।
वाँनीयाले १६ हजार ८ सय ७ मत प्राप्त गर्दा स्याङ्तानले १६ हजार २ सय ६२ मत प्राप्त गरेका छन् । मत गणना जारी रहेको छ ।
प्रतिक्रिया दिनुहोस्
कमेन्टहरु बन्द गरिएको छ ।