धनुषा क्षेत्र नम्बर ३ मा राष्ट्रिय जनता पार्टी नेपालका राजेन्द्र महतो १४ सय ८३ मतान्तरले अघि छन्।

 

पछिल्लो मतपरिणाम अनुसार महतोले ६८०० मत पाएका छन भने उनलाई पछ्याइरहेका नेपाली काँग्रेसका विमलेन्द्र निधीले ५३१७ मत ल्याएका छन्।