२२ मंसिर, काठमाडौं क्षेत्र नम्बर १ मा विवेकशील साझा पार्टीका उम्मेदवार रवीन्द्र मिश्रले ४ सय भन्दा बढी मतको अग्रता लिएका छन्।
मिश्रले ५०५२ मत ल्याएका छन् भने कांग्रेसका प्रकाशमान सिंहले ४६१९ मतका साथ उनलाई पच्छ्याइरहेका छन्।

प्रतिक्रिया दिनुहोस्
कमेन्टहरु बन्द गरिएको छ ।