हेटौँडा,२२ मंसिर
प्रतिनिधि तथा प्रदेशसभा निर्वाचन अन्र्तगत मकवानपुरको प्रारम्भिक मत गणना सम्पन्न भएको छ । प्रारम्भिक मतमा मकवानपुरको प्रतिनिधिसभा क्षेत्र नंबर १ मा वाम गठवन्धनको तर्फबाट एमालेका उम्मेद्वार कृष्णप्रसाद दाहालले ४८४ मत प्राप्त गर्दा लोकतान्त्रिक गठवन्धनको तर्फबाट राप्रपाका उम्मेद्वार कमल थापाले ५१३ मत प्राप्त गरेका छन् ।
त्यसैगरी प्रतिनिधिसभा निर्वाचन क्षेत्र नंबर २ मा वाम गठवन्धनका एमाले उम्मेद्वार विरोध खतिवडाले मत ५९४ प्राप्त गर्दा लोकतान्त्रिक गठवन्धनकी डिना उपाध्ययले २७० मत प्रात गरेकि छिन् ।
यस्तो छ मत परिणाम
प्रतिनिधिसभा क्षेत्र नंबर १
कृष्णप्रसाद दाहाल (वाम गठवन्धन) ः ४८४
कमल थापा (लोकतान्त्रिक गठवन्धन) ः ५१३
प्रतिनिधिसभा क्षेत्र नंबर २
बिरोध खतिवडा (वाम गठवन्धन) ः ५९४
डिना उपाध्यय (लोकतान्त्रिक गठवन्धन) ः २७०
प्रतिनिधिसभा क्षेत्र नंबर १ अन्र्तगत
प्रदेशसभा (क)
प्रेमबहादुर पुलामी (वाम) ६३५
धर्मराज लामिछाने (लोकतान्त्रिक) ५४७
प्रदेशसभा (ख)
डोरमणी पौडेल (वाम) ५४७
अशोक शाक्य (लोकतान्त्रिक) ५७२
प्रतिनिधिसभा क्षेत्र नंबर २ अन्र्तगत
प्रदेशसभा (क)
कुमारी मोक्तान (वाम) १०८२
यतिराज सापकोटा (लोकतान्त्रिक) ५९४
प्रदेशसभा (ख)
राजाराम स्याङतान (वाम) ६०६
इन्द्रबहादुर बाँनीया (लोकतान्त्रिक) ६६४
प्रतिक्रिया दिनुहोस्
कमेन्टहरु बन्द गरिएको छ ।