२२ मंसिर,म्याग्दीको प्रदेशसभा ‘ख’ निर्वाचन क्षेत्रमा एमाले उम्मेदवार नरदेवी पुन मगर विजयी भएकी छन् ।
एमालेकी पुनले १०८६८ मत ल्याएर विजय हासिल गरेकी छन् भने उनका प्रतिद्वन्दी कांग्रेसका अम लाल फगामी पुनले ७९९० मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
कमेन्टहरु बन्द गरिएको छ ।