हेटौँडा,२२ मंसिर
विहिबार सम्पन्न मतदानपछि थाहा नगरपालिकाबाट हेटौँडा आउँदै गरेको ट्रिपर भीमफेदीमा दुर्घटना हुँदा दुईजना म्यादी प्रहरी र एक जना चालकको ज्यान गएको छ ।
घटनापछि मकवानपुरका डिएसपी दिलिपकुमार झाको टोली घटनास्थलमा जाँदै छ । दुर्घटनामा मृत्यु हुनेको पहिचान खुलीसकेको छैन् ।
प्रतिक्रिया दिनुहोस्
कमेन्टहरु बन्द गरिएको छ ।