२२ मंसिर एजेन्सी,बलिउड एक्ट्रेस प्रियंका चोपडा एकपटक फेरि सेक्सिएस्ट एशियन महिलामा चुनीएकी छिन।यस वर्षको ५० सेक्सिएस्ट एशियन महिलाको लिस्टमा प्रियंका पहिलो नम्बरमा परेकी छिन। ईस्टन आई पेपर द्वारा गरिएको सर्भेमा प्रियंका लाई सबैभन्दा धेरै भोट मिलेको छ।

त्यस्तै टीवी एक्ट्रेस निया शर्माले पछिल्लो पटक यस लिस्टमा टपमा परेकी दीपिका पादुकोणलाई पछि पारेकी छिन। दीपिका यो सुचिमा तिन नंम्बरमा छिन।सुचिको चार नंबरमाआलिया भट्ट र पाँचौं नम्बरमा माहिरा खान छिन।