हेटौँडा,२२ मंसिर
हेटौँडामा जारी मतगणना अनुसार मकवानपुर क्षेत्र नम्बर २ को (ख) मा लोकतान्त्रिक गठवन्धनका इन्द्रबहादुर बाँनीयाले अग्रता कायम गरेका छन् । १ हजार ३ सय ८ मतगणना भएकोमा वाँनीयाले ६ सय ६४ मत प्राप्त गरेका छन् भने उनका प्रतिद्वन्दी स्याङ्तानले ६ सय ७ मत प्राप्त गरेका छन् ।
मकवानपुरको निकै चर्चिम उक्त क्षेत्रको मत परिणामको विषयमा मकवानपुरमा निकै चर्काचर्की बहसहरु पनि भएका थिए । मतगणना जारी रहेको छ ।