हेटौँडा,२२ मंसिर
हेटौँडामा जारी प्रतिनिधि तथा प्रदेशसभाको मतगणना रोचक बन्दै गएको छ । पछिल्लो गणना अनुसार प्रतिनिधिसभा क्षेत्र नं क्षेत्र नंबर १ को प्रदेशसभा क्षेत्र (ख) मा लोकतान्त्रिक गठवन्धनका उम्मेद्वार अशोक शाक्यले अग्रता बढाएका छन् । उनले प्रतिद्न्दी डोरमणी पौडल भन्दा ४ सय ९७ मतले अघि रहेका छन् ।
शाक्यले हालसम्मको ताजा अवस्थामा ३४७० मत ल्याउदा पौडेलले २९७३ मत प्राप्त गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्
कमेन्टहरु बन्द गरिएको छ ।