हेटौँडा,२२ मंसिर,
हेटौँडामा जारी मकवानपुरको प्रतिनिधि तथा प्रदेशसभा मत गणनामा मकवानपुरको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नंबर २ मा बाम गठवन्धनका उम्मेद्वार एमालेका विरोध खतिवडाले अग्रता फराकिलो पार्दै लगेका छन् ।
ताजा अवस्थामा बिरोध खतिवडाले लोकतान्त्रिक गठवन्धनकी उम्मेद्वार डिना उपाध्यय भन्दा एक हजार मत अग्रता कायम गरेका छन् ।
विरोध खतिवडाले १ हजार ८ सय २० मत प्राप्त गर्दा डिना उपाध्ययले सात सय ७७ मत मात्र ल्याएकी छिन् । उनी खतिवडा भन्दा एक हजार ४३ मतले पछि परेकि छिन्।
३प्रतिनिधि सभा २
एमाले बिरोध खतिवडा १८२०
काङ्ग्रेस डिना उपाद्य्याय ७७७
१०४३ मतले एमाले अगाडि
प्रतिक्रिया दिनुहोस्
कमेन्टहरु बन्द गरिएको छ ।