२२ मंसिर,सवैभन्दा चासोको क्षेत्रको रुपमा रहेको काठमाडौं क्षेत्र नम्बर एकको प्रारम्भिक नतिजा सार्वजनिक भएको छ । जसअनुसार नेपाली कांग्रेसका उम्मेदवार प्रकाशमान सिंह ९३६ मतका साथ अगाडि छन् । दोस्रो स्थानमा रवीन्द्र मिश्रको ६७० मत रहेको छ । वाम गठवन्धनका उम्मेदवार अनिल शर्माको २३५ मत रहेको छ ।
प्रतिक्रिया दिनुहोस्
कमेन्टहरु बन्द गरिएको छ ।