

हेटौँडा,२२ मंसिर
हेटौँडामा जारी प्रतिनिधि तथा प्रदेशसभाको मतगणना रोचक बन्दै गएको छ । पछिल्लो गणना अनुसार प्रतिनिधिसभा क्षेत्र नं क्षेत्र नंबर १ मा लोकतान्त्रिक गठवन्धनका कमल थापालाई पछि पार्दै वाम गठवन्धनका कृष्णप्रसाद दाहालले अग्रता हाँसिल गरेका छन् । हालसम्म गनिएको ७ हजार ३ सय ८४ मतमा दाहलले ३३२२ मत प्राप्त गरेका छन भने थापाले ३२६७ मत प्राप्त गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्
कमेन्टहरु बन्द गरिएको छ ।