हेटौँडा,२२ मंसिर,
प्रतिनिधिसभा निर्वाचन क्षेत्र नंबर २ अन्र्तगतको प्रदेशसभा क्षेत्र (ख) मा वाम गठवन्धनका राजाराम स्याङ्तानले अग्रता हाँसिल गरेका छन् । प्रारम्भिक मतपरिणाममा पछि परेका स्याङ्तानले भर्खरै आएको मतपरिणाममा आफ्नो अग्रता हाँसील गर्न सफल भएका हुन् ।
उनले १ हजार ३ सय ८४ मत प्राप्त गर्दा इन्द्रबहादुर बाँनीयाले १ हजार १ सय ३६ मत प्राप्त गरेका छन् । जसमा राजारामले वानीयालई २ सय ४८ मतले पछि पारेका छन् ।
प्रदेशसभा निर्वाचनमा निकै चर्चित क्षेत्रको रुपमा उक्त क्षेत्र रहेको छ ।