मंसिर २१,चुनाव विरोधी गतिविधि गरेको आरोपमा सिके राउत पक्राउ परेका छन् । उनलाई बिहिबार बिहान जनकपुरस्थित निवासबाटै पक्राउ गरेको हो ।
जनकपुरमा उनी भाडाको घरमा बस्दै आएका थिए । उनलाई जिल्ला प्रहरी कार्यालय धनुषामा ल्याउने काम भएको छ । सिके राउतले मधेसमा भोट बहिस्कार गर्ने अभियान चलाउँदै आएका थिए ।
प्रतिक्रिया दिनुहोस्
कमेन्टहरु बन्द गरिएको छ ।