हेटौाडा,२१ मंसिर
वाम गठवन्धनको तर्फबाट मकवानपुर क्षेत्र नंबर १ का उम्मेद्वार कृष्णप्रसाद दाहालले आजबाट देश सम्ृद्धिको बाटोमा अघि बढेको बताएका छन् । पुर्वी मकवानपुरको बकैया गाउँपालिकाको ठिंगनमा रहेको मतदान केन्द्रमा मतदान गरेपछि प्रतिक्रिया दिँदै दाहलले देशले अब समृद्धि हाँसिल गर्ने बताए ।
नेपालभरनै समृद्धिको लागि आम मतदाताले मतदान गर्नेमा विश्वास गर्दै दाहालले अव देशलाई पछाडि पार्ने सबै तत्वको अन्त्य हुने बताए ।