हेटौँडा,२१ मंसिर
मकवानपुरको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नंबर १ बाट उम्मेद्वार बनेका विवेकशील साझा पार्टीका सरोज कोइरालाले मतदान गरेका छन् । कोइरालाले हेटौँडाको वासुदेव सभा गृहमा रहेको मतदान केन्द्रबाट मतदान गरेका हुन् ।
मकवानपुरका युवा उम्मेद्वार समेत रहेका कोइरालाले जनताहरुले विवेकपुर्ण ढंगबाट मतदान गरेको बताए ।
प्रतिक्रिया दिनुहोस्
कमेन्टहरु बन्द गरिएको छ ।