
२१ मंसिर, धादिङ –
धादिङ जिल्लाका छवटै क्षेत्रमा मतगणना कार्य जारी रहेको छ । क्षेत्र नं १ को भूसंरक्षण कार्यलयको हल र क्षेत्र नं २ को जिल्ला समन्वय समितिको हलमा मतगणना कार्य भइरहेको छ ।
प्रारम्भिक मतगणना अनुसार दुई प्रतिनिधिसभा र चार प्रदेशसभा गरी छवटा क्षेत्र रहेको धादिङ जिल्लाको सबै क्षेत्रमा बागठबन्धन अगाडि रहेको छ ।
धादिङ प्रतिनिधिसभा क्षेत्र नं १ को मतपरिणाम
भूमि त्रिपाठी – बामगठबन्धन : २३११
विश्व अर्याल लोकतान्त्रिक गठबन्धन :१३८३
प्रतिनिधिसभा क्षेत्र नं १ को प्रदेशसभा क्षेत्र नं १
राजेन्द्रप्रसाद पाण्डे -बामगठबन्धन :७७९
मधुकुमार श्रेष्ठ – लोकतान्त्रिक गठबन्धन : ३५४
प्रतिनिधिसभा क्षेत्र नं १ को प्रदेशसभा क्षेत्र नं २
शालिकग्राम जमरकट्टेल – बामगठबन्धन : १८८७
प्रभातकिरण सुवेदी -लोकतान्त्रिक गठबन्धन : ११००
धादिङ प्रतिनिधिसभा क्षेत्र नं २ को मतपरिणाम
खेम लोहनी – बामगठबन्धन :१०८३
दिलमान पाख्रिन ९लोकतान्त्रिक गठबन्धन० स् ७६५
प्रतिनिधिसभा क्षेत्र नं २ को प्रदेशसभा क्षेत्र नं १
डां रामकुमार अधिकारी – बामगठबन्धन :१३५३
रमेश धमला ९लोकतान्त्रिक गठबन्धन० स् ९६१
प्रतिनिधिसभा क्षेत्र नं २ को प्रदेशसभा क्षेत्र नं २
जगत सिंम्खडा – बामगठबन्धन : १९०८
डम्बर तामाङ – लोकतान्त्रिक गठबन्धन : ९०६
पाविल न्युजबाट
प्रतिक्रिया दिनुहोस्
कमेन्टहरु बन्द गरिएको छ ।