गोरखा क्षेत्र नम्बर २ मा वाम गठबन्धनका उम्मेदवार नारायणकाजी श्रेष्ठ अगाडि देखिएका छन्।

प्रारम्भिक नतिजाअनुसार नारायणकाजीले १६५ मत ल्याएका छन् भने कांग्रेस समर्थित उम्मेदवार डा. बाबुराम भट्टराईले १३२ मत ल्याएका छन्।