मंसिर २१, नयाँ शक्ति नेपालका संयोजक बाबुराम भट्टराईले अन्तिम समयसम्म नतिजा पर्खिन आग्रह गरेका छन् । गोरखा २ का उम्मेदवार समेत रहेका उनको माओवादी केन्द्रका उम्मेदवार नारायणकाजी श्रेष्ठसँग रोचक टक्कर परेपछि भट्टराईले फेसबुकमा परीक्षा तथा नतिजा पर्खिनेहरुलाई आफ्नो स्थायी सूत्र रहेको बताउँदै भनेका छन्, ‘होप फर बेस्ट, प्रिपियर फर दि ओर्ट ।उनले अन्तिम नतिजा नआएसम्म कुनै तनाव नहुने पनि बताएका छन् ।
पछिल्लो मतगणनाअनुसार बाम गठबन्धनका उम्मेदवार नारायणकाजीले १८२४ मत ल्याउदा नयाँ शक्तिका भटराइले १७८९ मत ल्याएका छन् ।
प्रतिक्रिया दिनुहोस्
कमेन्टहरु बन्द गरिएको छ ।