हेटौँडा,२१ मंसिर
पुर्वी मकवानपुरको बकैया गाउँपालिकामा रहेको ठिंगनको कान्ति माविमा रहेको मतदान केन्द्रबाट वाम गठवन्धनको तर्फबाट उम्मेद्वार रहेको कृष्णप्रसाद दाहालले मतदान गरेका छन् । उनले केहिबेर अघि मतदान गरेका हुन् । मकवानपुरमा चर्चामा रहेका वाम उम्मेद्वार दाहाल मतदानपछि आफ्नो निर्वाचन क्षेत्रभरी भ्रमण गर्ने कार्यतालिका रहेको जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्
कमेन्टहरु बन्द गरिएको छ ।